ग्रहस्थिति : लग्नमा शुक्र, नवौंमा मङ्गल
राशिफल : आत्मविश्वासमा वृद्धि हुनेछ। धार्मिक यात्राको सम्भावना छ। उच्च शिक्षामा सफलता प्राप्त हुनेछ। व्यक्तिगत आकर्षण बढ्नेछ। सामाजिक प्रतिष्ठामा सुधार आउनेछ। नयाँ अवसरहरूको खोजीमा सफल हुनुहुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4