+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २७ गते ५:५५

आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । अनावश्यक धन खर्च पनि हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सानातिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर वैदेशिक कार्य अघि बढ्नेछ । आज निमुखा प्राणीलाई खानेकुरा दिई कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?