+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २८ गते ७:०६

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । आर्थिक क्षेत्र र व्यवसाय कमजोर नै रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक ठाउँमा धन खर्च हुन पनि सक्छ । साँझमा बढी धन खर्च हुन सक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?