+
+
Shares

सिंह    

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ४ गते ६:३३

कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आकस्मिक लाभ र शुभ समाचार पनि सुन्न पाइनेछ । आफ्नो हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ ।  निर्णायक क्षमतामा कमी आउनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ । सेयर बजार र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट पनि राम्रै फाइदा मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?