आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । बलले भन्दा बुद्धिले सोच विचार गरेर मात्र निर्णय लिनु उचित हुनेछ । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ । बेलुकीपख पारिवारिक जमघटमा मन रमाउनेछ कामबाट फुर्सद मिल्नेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4