+
+
Shares

सिंह      

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ६ गते ६:१८

आज पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ । यात्रामा मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ । सहकर्मीबाट विरोध आउला । चोटपटकको भय पनि छ अतः सचेत रहनु राम्रो होला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?