आज प्रेम जीवन सुखद् नै रहनेछ । अतिथिको रूपमा सत्कार पाइएला । रोकिए काम दोहोर्याएर गर्दा अधुरो कार्यले पूर्णता पाउनेछ । मानसिक शान्ति तथा आरामपूर्वक सोचेका, शुरु गरेका काम सम्पन्न हुनेछन् । तर बोली वचनमा भने संयम राख्नुपर्ने देखिन्छ । कुनै शुभकर्म गर्नु अघि गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4