+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते ६:३२

आज धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । कार्य सम्पादनमा सहजता मिल्ने छ । आज परिवारजनका साथ नयाँ आशा पलाउने छ । नयाँ र शुभकार्यको चर्चा चल्ने छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ, तर स्वास्थ्यको ख्याल गर्नुपर्ने छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?