राजनैतिक कार्यमा सफलता मिल्नेछ । दान पुण्यका कार्यमा सहभागी भइनेछ । प्राविधिक कार्यमा सफलता पाइनेछ । मङ्गल कार्यको योग छ । सन्तान सुख पनि मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवान् लक्ष्मीनारायणको स्मरण गरेर कार्य प्रारम्भ गर्दा शुभ फल मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4