+
+
Shares

सिंह  

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १० गते ८:१८

आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । रमणीय र सुखद् यात्राको योग छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि इष्टदेवतालाई स्मरण गर्दा लाभ मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?