+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते ७:०३

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?