+
+
Shares

सिंह   

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते ७:००

लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ ।  लेनदेनमा सजगता अपनाउनु पर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । विचार गरेर बोल्नु र निर्णय लिनु उचित होला । साँझमा लाभदायक यात्रा पनि हुनसक्छ । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीलाई सम्झेर कार्य गर्दा सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?