आज घरमा शुभकार्यको चर्चा चल्नेछ । रोकिएका अधुरा पुराना कामहरू पुरा हुनेछन् । मनोरञ्जनमा सहभागी भइएला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । नयाँ व्यक्ति बिच सामीप्यता बढ्नेछ । शेयर बजार र व्यापार व्यवसायमा भने औसत लाभ हुनेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । आज राम्रो काम गरेमा ८८ प्रतिशत सफलता पाउनु हुनेछ । आजको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सेतो वा निलो हो । आजको शुभ दिशा उत्तर वा ईशानकोण हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4