आज रमणीय र सुखद् यात्राको योग छ । कार्य सम्पादनमा सहजता मिल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । दार्शनिक पुस्तक पढ्दा विचार र विवेक बढेर जानेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ । कुनै शुभकर्म गर्नुपूर्व सङ्कटमोचन हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4