आज लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् ।कुनै कारणवश रोकिएको कामले पनि गति लिनसक्छ । मित्रहरूबाट सहयोग जुट्नेछ । साथीको सहयोग र हौसला मिल्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । मानसम्मान पनि पाइन सक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4