+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते ७:३२

आज पदोन्नतिको सम्भावना प्रबल छ । शेयर बजारको लगानीबाट सफलता मिल्नेछ । व्यवसायका क्रममा नयाँ योजना र सहकार्यको योग छ । मनोरञ्जन तरिकाले दिन बित्ने देखिन्छ । पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्याशित भेटघाट हुनसक्छ । वैदेशिक कार्य पनि अघि बढ्ला । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?