आज समाज सेवा गरे लोकमा प्रसिद्ध भइनेछ । धार्मिक कार्य सफल नै रहनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । प्रेम सम्बन्ध कसिलो होला । आफ्नो मन पर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ । वैदेशिक क्षेत्रको कमबाट लाभ हुनेछ । तीर्थाटनको योग पनि छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवजीको स्मरण गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4