+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते ६:३५

आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । पारिवारिक भेटघाटमा रमाइने छ । प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न गर्न सकिनेछ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?