आज पढाइमा बाधा आउनेछ । स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी देखिन्छ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । साँझमा पैसा खर्च हुने योग छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रा गर्दा भोलेबाबालाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4