आज लाभदायक यात्रा रहला । प्रेमीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् , तर खानपिन र स्वास्थ्य प्रति सावधानी रहन आवश्यक छ । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4