आज कडा परिश्रम खेर जान सक्छ । मनमा निराशा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला । वैदेशिक क्षेत्र पनि कमजोर रहनेछ, तर जनताको गतिलो समर्थन पनि मिल्नेछ । कुनै शुभकर्म गर्नुअघि भैरवजीलाई स्मरण गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4