आज नयाँ कार्यको योजना बन्नेछ र शुभ कार्यको चर्चा पनि हुनेछ । मान सम्मान बढ्नुका साथै शरीर पनि स्वस्थ नै रहनेछ । रमणीय र सुखद् यात्राको योग छन् । भौतिक सुख पनि मिल्नेछ । महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ, तर अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । कुनै शुभकर्म गर्नु अघि गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4