आज दिन लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । नजिकका व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । प्रेम जीवन सामान्य नै रहनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4