आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्दा गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4