आज सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ कार्यको अवसर मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4