+
+
Shares

११. कुम्भ (Aquarius)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १ गते ८:१०

ग्रह स्थिति : दशम स्थानमा मङ्गल

राशिफल : कार्यक्षेत्रमा सक्रियता बढ्नेछ । नयाँ परियोजनाहरू हातमा लिने समय हो । मेहनतको प्रशंसा हुनेछ । उच्च अधिकारीहरूसँग सम्बन्ध राम्रो हुनेछ । पदोन्नतिको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?