ग्रहस्थिति : शनि चौथो स्थानमा, चन्द्रमा र राहु पाँचौं स्थानमा, बृहस्पति सातौं स्थानमा, मङ्गल आठौं स्थानमा, बुध दशौं स्थानमा, सूर्य र केतु एघारौं स्थानमा, शुक्र बाह्रौं स्थानमा ।
राशिफल : घरपरिवारमा सुखद वातावरण रहनेछ । सिर्जनात्मक कार्यहरूमा सहभागी हुन अवसर मिल्नेछ । वैवाहिक जीवनमा सुमधुरता आउनेछ । आर्थिक पक्षमा लाभ हुनेछ । स्वास्थ्यमा सामान्य ध्यान दिनुहोस् । पेशागत क्षेत्रमा प्रगति हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4