- ग्रह स्थिति : पाँचौं स्थानमा शनि, एघारौं स्थानमा बुध र सूर्य
- राशिफल : कुम्भ राशिका व्यक्तिहरूलाई सन्तान सम्बन्धी समस्याहरूमा ध्यान दिनु आवश्यक छ। सृजनात्मक कार्यहरूमा अवरोध हुन सक्छ। कार्यक्षेत्रमा नयाँ अवसरहरूको प्राप्ति हुनेछ। तपाईँको विचारलाई स्पष्ट रूपमा व्यक्त गर्न सक्नुहुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। अध्ययनमा ध्यान केन्द्रित गर्नुहोस्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4