ग्रह स्थिति : सप्तम स्थानमा राहु, नवौँमा बृहस्पति
राशिफल : साझेदारसँगको सम्बन्धमा सुधार हुनेछ। वैवाहिक जीवनमा ध्यान दिनु आवश्यक छ। उच्च शिक्षा र धार्मिक कार्यमा रुचि बढ्नेछ। पारिवारिक जीवनमा सुखद वातावरण रहनेछ। आर्थिक मामलामा सुधार हुनेछ। अध्ययनमा राम्रो सफलता प्राप्त हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4