+
+
Shares

१२. मीन (Pisces)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ५ गते ६:१४

ग्रहस्थिति : सातौं स्थानमा राहु, आठौं स्थानमा चन्द्रमा

राशिफल : साझेदारीमा ध्यान दिनुहोस् । वैवाहिक जीवनमा केही असमझदारी आउन सक्छ । स्वास्थ्यमा सावधानी अपनाउनुहोस् । मानसिक शान्ति कायम राख्न ध्यान गर्नुहोस् । यात्रामा विशेष ख्याल गर्नुहोस् । पारिवारिक सम्बन्धहरूमा सन्तुलन राख्नु आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?