ग्रहस्थिति : लग्नमा सूर्य र केतु, नवौं स्थानमा बृहस्पति
राशिफल : आज तपाईंको व्यक्तित्वमा निखार आउँनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नयाँ अवसरहरूको खोजीमा सफलता प्राप्त हुनेछ । अध्ययनमा सुधार देखिनेछ । पारिवारिक सदस्यहरूको सल्लाह लाभदायक हुनेछ । नेतृत्व क्षमतामा वृद्धि हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4