ग्रह स्थिति : प्रथम स्थानमा चन्द्रमा, नवौं स्थानमा मङ्गल
राशिफल : मेष राशिका व्यक्तिहरूका लागि आज आत्मविश्वास बढ्नेछ। नयाँ योजनाहरू बनाउन प्रेरित हुनुहुनेछ। उच्च शिक्षा र धार्मिक यात्रामा सफलता प्राप्त हुनेछ। पारिवारिक जीवनमा सुख-शान्ति रहला। काममा नयाँ अवसरहरू प्राप्त हुनेछन्। मानसिक शान्ति कायम राख्न ध्यान दिनु राम्रो हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4