ग्रह स्थिति: छैठौं स्थानमा शनि, बाह्रौं स्थानमा बुध र सूर्य
राशिफल: स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ, विशेष गरी मानसिक स्वास्थ्यमा। दैनिक काममा धैर्यताको आवश्यकता हुनेछ । ध्यान र योगले मानसिक शान्ति कायम राख्न मद्दत गर्नेछ। अनावश्यक खर्चबाट बच्नुहोस् । शत्रुहरूले चुनौती दिन सक्छन्, तर तपाईंको धैर्यताले तिनीहरूलाई परास्त गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4