+
+
Shares

२. वृष (Taurus)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २ गते ७:०२

ग्रहस्थिति : शनि चौथो भावमा, चन्द्रमा र राहु पाँचौं भावमा, बृहस्पति सातौं भावमा, मङ्गल अष्टम भावमा, बुध दशौं भावमा, सूर्य र केतु एघारौं भावमा, शुक्र द्वादश भावमा ।

राशिफल : शिक्षा र अध्ययनमा प्रगति हुनेछ । रचनात्मक क्षेत्रहरूमा सफलता प्राप्त हुनेछ । वैवाहिक जीवनमा समन्वय बढ्नेछ । अप्रत्याशित लाभको सम्भावना छ । पेशागत क्षेत्रमा उन्नति हुनेछ । यात्रामा सतर्क रहनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?