ग्रहस्थिति : चौथो स्थानमा मङ्गल, बाह्रौँ स्थानमा शनि ।
राशिफल : वृष राशिका व्यक्तिहरूले घरपरिवारमा केही तनावको सामना गर्नुपर्न सक्छ । सम्पत्ति सम्बन्धी विषयहरूमा सतर्क रहनु आवश्यक छ । कार्यक्षेत्रमा चुनौतीहरू आउन सक्छन्, तर तपाईंको दृढताले समस्याहरू समाधान गर्नेछ । मानसिक शान्तिका लागि ध्यान र योगमा समय दिनुहोस् । अनावश्यक खर्चबाट बच्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4