+
+
Shares

२. वृष (Taurus)

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते ६:१७

ग्रह स्थिति : पञ्चम स्थानमा चन्द्रमा, बाह्रौं स्थानमा बुध र सूर्य

राशिफल : वृष राशिका व्यक्तिहरूलाई सृजनात्मक कार्यहरूमा रुचि बढ्नेछ । अध्ययन र ज्ञानप्राप्तिमा सफलता प्राप्त हुनेछ । सन्तानसँग सम्बन्धित समस्याहरू समाधान हुनेछन् । आर्थिक मामलामा सुधार हुनेछ । व्यक्तिगत जीवनमा गोपनीयता कायम राख्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?