-
ग्रह स्थिति : छैठौँ स्थानमा राहु, आठौँ स्थानमा बृहस्पति
-
राशिफल : मिथुन राशिका व्यक्तिहरूलाई स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। अनावश्यक विवादबाट बच्नुपर्छ। अनपेक्षित लाभको सम्भावना छ। गोप्य शत्रुहरूले बाधा पुर्याउन सक्छन्, सतर्क रहनुहोस्। धार्मिक वा आध्यात्मिक यात्रामा जाने सम्भावना छ। आर्थिक मामलामा सुधार हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4