+
+
Shares

३. मिथुन (Gemini)

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २९ गते ६:४५

ग्रह स्थिति : पाँचौं स्थानमा राहु, दशौं स्थानमा सूर्य र बुध

राशिफल : मिथुन राशिका व्यक्तिहरूको सृजनात्मक क्षमता बढ्नेछ । नयाँ विचार र योजनाहरूमा काम गर्न प्रेरित हुनुहुनेछ । कार्यक्षेत्रमा उन्नति हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । उच्च शिक्षा र सन्तानसँग सम्बन्धित मामलामा ध्यान दिनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?