+
+
Shares

४. कर्कट (Cancer)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ५ गते ६:११

ग्रहस्थिति : सातौं स्थानमा राहु, आठौं स्थानमा चन्द्रमा

राशिफल : वैवाहिक जीवनमा केही उतारचढाव आउन सक्छ । साझेदारीमा सतर्कता आवश्यक छ । गोपनीयतामा विशेष ध्यान दिनु पर्नेछ । स्वास्थ्यमा सजग रहनु राम्रो हुनेछ । मानसिक तनावबाट बच्न ध्यान गर्नुहो स्। यात्रामा सावधानी अपनाउनुहोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?