+
+
Shares

४. कर्कट (Cancer)

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २९ गते ६:४५

ग्रह स्थिति : तेस्रो स्थानमा चन्द्रमा, सातौं स्थानमा बृहस्पति

राशिफल : कर्कट राशिका व्यक्तिहरूलाई आजको दिन सञ्चार र यात्रा सम्बन्धी कार्यहरूमा सफलता प्राप्त हुनेछ । वैवाहिक जीवनमा सन्तुलन कायम रहनेछ । साझेदारसँगको सम्बन्धमा सुधार आउनेछ । धार्मिक यात्रामा जाने सम्भावना छ । सामाजिक जीवनमा सक्रियता बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?