ग्रह स्थिति : दशम स्थानमा मङ्गल
राशिफल : करियरमा उन्नतिको संकेत छ । नेतृत्व गर्ने क्षमताको पहिचान हुनेछ । मेहनतको फल प्राप्त हुनेछ । कार्यक्षेत्रमा नयाँ जिम्मेवारीहरू प्राप्त गर्न सक्नुहुन्छ । प्रतिस्पर्धीहरूलाई पछाडि पार्न सक्षम हुनुहुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4