ग्रहस्थिति : चौथो स्थानमा मङ्गल, अष्टम स्थानमा शुक्र ।
राशिफल : सिंह राशिका व्यक्तिहरूका लागि घरपरिवारमा खुशीको माहोल रहनेछ । सम्पत्तिसँग सम्बन्धित लाभको सम्भावना छ । सृजनात्मक कार्यहरूमा रुचि बढ्नेछ । आर्थिक पक्षमा सुधार हुनेछ । प्रेम सम्बन्धमा सफलता मिल्नेछ । यात्राको अवसर मिल्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4