+
+
Shares

५. सिंह (Leo)

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते ६:५२

ग्रह स्थिति : प्रथम स्थानमा केतु र सूर्य, दशौं स्थानमा मङ्गल

राशिफल : सिंह राशिका व्यक्तिहरूलाई आजको दिन आत्मविश्वासमा वृद्धि हुनेछ । कार्यक्षेत्रमा उन्नति हुनेछ । नेतृत्व गर्ने क्षमता प्रदर्शन गर्न सक्नुहुन्छ । उच्च अधिकारीहरूसँग सम्बन्ध राम्रो रहनेछ । व्यक्तिगत जीवनमा ध्यान दिनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?