ग्रह स्थिति : सातौंमा राहु, बाह्रौं स्थानमा बुध र सूर्य
राशिफल : वैवाहिक जीवनमा ध्यान दिनु आवश्यक छ। साझेदारसँग सम्बन्धमा सुधार हुनेछ। यात्रामा सतर्क रहनुहोस्। मानसिक शान्ति कायम राख्न ध्यान र योगमा समय बिताउनु राम्रो हुनेछ। आर्थिक मामलामा सुधार हुनेछ, तर अनावश्यक खर्चबाट बच्नुपर्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4