+
+
Shares

६. कन्या (Virgo)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १ गते ८:०८

ग्रह स्थिति : द्वादश स्थानमा सूर्य र बुध

राशिफल : खर्चमा वृद्धि हुने सम्भावना छ। विदेश यात्राको अवसर मिल्न सक्छ। गोप्य शत्रुहरू सक्रिय हुन सक्छन्, सतर्क रहनुहोस्। मानसिक शान्तिका लागि ध्यान र योगमा समय दिनुहोस्। स्वास्थ्यमा सामान्य असजिलो महसुस हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?