ग्रहस्थिति : शनि चौथो भावमा, चन्द्रमा र राहु पाँचौं भावमा, बृहस्पति सातौं भावमा, मङ्गल अष्टम भावमा, बुध दशौं भावमा, सूर्य र केतु एघारौं भावमा, शुक्र द्वादश भावमा ।
राशिफल : अध्ययन र शिक्षामा प्रगति हुनेछ । रचनात्मक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवनमा समझदारी बढ्नेछ । अप्रत्याशित लाभको सम्भावना छ । पेशागत क्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन् । यात्रामा सावधानी अपनाउनुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4