+
+
Shares

६. कन्या (Virgo)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ५ गते ६:११

ग्रहस्थिति : द्वितीय स्थानमा शुक्र, नवौं स्थानमा बृहस्पति

राशिफल : आर्थिक लाभको सम्भावना छ । धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । यात्राबाट लाभ हुनेछ । पारिवारिक वृद्धहरूको आशिर्वाद प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । अध्ययनमा सफलता मिल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?