+
+
Shares

७. तुला (Libra)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ५ गते ६:१२

ग्रहस्थिति : छैठौं स्थानमा शनि, बाह्रौं स्थानमा बुध

राशिफल : स्वास्थ्यप्रति विशेष ख्याल राख्नुहोस् । मानसिक तनावबाट बच्न ध्यान गर्नु आवश्यक छ । दैनिक कार्यहरूमा अवरोधहरू आउन सक्छन् । खर्चमा नियन्त्रण गर्नु राम्रो हुनेछ । पुराना समस्याहरूको समाधान हुनेछ । आध्यात्मिकतामा रुचि बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?