ग्रह स्थिति : नवौँमा बृहस्पति, बाह्रौँ स्थानमा बुध र सूर्य
राशिफल : धार्मिक वा आध्यात्मिक यात्रामा जाने सम्भावना छ। अध्ययनमा राम्रो प्रगति हुनेछ। तपाईँको विचारमा स्पष्टता आउनेछ। पारिवारिक जीवनमा सन्तुलन कायम राख्न ध्यान दिनुहोस्। आर्थिक लाभको सम्भावना छ। यात्रा र शिक्षा सम्बन्धी योजना सफल हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4