ग्रह स्थिति : सप्तम स्थानमा राहु
राशिफल : वैवाहिक जीवनमा केही उतार-चढाव हुन सक्छ । व्यापारिक साझेदारीमा सतर्कता आवश्यक छ । अन्य व्यक्तिहरूसँगको सम्बन्धमा समझदारी राख्नुहोस् । नयाँ सम्झौता गर्दा ध्यान दिनुहोस् । सामाजिक सञ्जालहरूमा सक्रिय रहनुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4